नेपाल सरकार

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

पर्यटन विभाग

व्यावसायिक र सृजनशील प्रशासन,विकास, समृद्धि र सुशासन

योजना तथा अनुगमन शाखा

क। योजना तथा अनुगमन शाखा

 


1)    पर्यटन नीति, रणनीति, आवधिक योजना अनुरुप विभाग र अन्तर्गतको वार्षिक विकास कार्यक्रम र बजेट तयार गरी मन्त्रालयमा पेश गर्ने कार्य,


2)    स्वीकृत बार्षिक विकास कार्यक्रमको कार्यान्वयन, अनुगमन र मूल्यांकन गर्ने, कार्यान्वयनमा देखा परेका समस्या समाधान सम्बन्धी कार्य,


3)    पर्यटकीय स्थल र गन्तव्यहरुको पहिचान, अध्ययन, अनुसन्धान सम्बन्धी कार्य,
4)    पर्यटकीय पूर्वाधारहरुको मापदण्ड तयार गर्ने कार्य,
5)    पर्यटन पूर्वाधारको विकास, विस्तार, सौन्दर्यीकरण, प्रबर्द्धन र तत्सम्बन्धी आयोजनाहरको तयारी, कार्यान्वयन, अनुगमन, मूल्यांकन र समन्वय सम्बन्धी कार्य,
6)    विकास कार्यक्रम र आयोजनाहरुको कार्यान्वयन प्रगति तयार गर्ने, विभाग स्तरमा समीक्षा गर्ने र मन्त्रालय र अन्य निकायमा पठाउने कार्य,
7)    विभिन्न पर्यटकीय गतिविधी, उत्पादन र गन्तव्यहरु जस्तैः पर्वतीय पर्यटन, साहसिक पर्यटन, पदयात्रा पर्यटन, जलयात्रा पर्यटन, ग्रामीण, खेलकुद पर्यटनको विकास सम्बन्धी कार्य ।
8)    अन्य तोकिएका कार्यहरु ।

28th Mar 24 23:59:35

2020 All Rights Reserved Terms of Use and Privacy Policy

Site Visited
2033291