हालको समाचार
हालको प्रेस विज्ञप्ति
पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० को दफा ९४ मा साहसिक तथा मनोरञ्जनात्मक खेल/क्रियाकलापहरु सञ्चालन गर्नु पूर्व यस पर्यटन विभागबाट इजाजत लिनुपर्ने
प्रथम पटक प्रकाशित मिति: २०७७।१२।०२
पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० को दफा ९४ मा साहसिक तथा मनोरञ्जनात्मक खेल/क्रियाकलापहरु सञ्चालन गर्नु पूर्व यस पर्यटन विभागबाट इजाजत लिनुपर्ने व्यवस्था रहेको छ ।
हाल कतिपय स्थानमा त्यस्तो इजाजत नलिई त्यस्ता खेल/क्रियाकलापहरु सञ्चालन गरे/गराइएको भन्ने जानकारी प्राप्त भएको हुँदा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र उल्लिखित
निर्देशिकामा निर्दिष्ट प्रक्रिया पूरा गरी यस विभागबाट इजाजत लिनको लागि सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
यस बमोजिम नगरे/नगराएमा प्रचलित कानून बमोजिम भैजाने व्यहोरा समेत जानकारी गराइन्छ ।
29th Jan 23 19:49:08
2020 All Rights Reserved Terms of Use and Privacy Policy