NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलाथ्व षष्ठी - ६

पर्वतारोहण ,होटेल तथा अनुगमन शाखा

Mountaineering, Hotel & Monitoring Section

.........................................................................................................................

1) नयाँ ट्राभल, ट्रेकिङ्ग तथा र्याफ्टिङ्ग एजेन्सीहरुको दर्ता, नवीकरण, निरीक्षण , तथा प्रदेश तहमा हस्तान्तरण भएका को बिबरण सम्बन्धी कार्य ।
2) पर्यटन उद्योगको रुपमा दर्ता सिफारिश र उद्योग दर्ता भै आएपछि इजाजत पत्र सम्बन्धी कार्य ।
3) दर्ता भएका ट्राभल, ट्रेकिङ्ग तथा र्याफ्टिङ्ग एजेन्सीहरुको आवधिक प्रतिवेदन तथा अन्य विवरणहरु लिने र नियमन गर्ने सम्बन्धी कार्य ।
4) ट्राभल तर्फ पथप्रदर्शक इजाजत पत्र जारी, नवीकरण र जरिवाना सम्बन्धी कार्य ।
5) ट्राभल तथा ट्रेकिङ्ग एजेन्सीहरुले पाउने भंसार सुविधा तथा अन्य सुविधाहरुको सिफारिश सम्बन्धी कार्य ।
6) समूहगत रुपमा नेपाल आउने पर्यटकहरुको टोली नेतालाई गैह्र पर्यटक भिषाको लागि सिफारिश सम्बन्धी कार्य ।
7) औद्योगिक व्यवसाय ऐन अर्न्तर्गत ट्राभल, ट्रेकिङ्ग तथा र्याफ्टिङ्ग एजेन्सीहरुको प्रकृतिसंग मिल्दोजुल्दो अन्य पर्यटन
8) उद्योगहरुको दर्ता, इजाजत, नवीकरण र सुविधाहरु सम्बन्धी कार्य ।

9) होटेल तथा सो को अनुगमन

10) पर्वतारोहण सम्बन्धि सम्पुर्ण कार्य