Project: 94_ ९४ DOT नेपालको पर्वतारोहणलाई थप सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन GPS Tracking आवश्यक व्यवस्था मिलाई कार्यान्वयनमा लिने । चालु आ.व. DG-DoT
Updated By:
DOT
Updated On:
2077-05-08
Current Status (Details):
सेवा खरिद प्रक्रिया मा रहेको
Project: 11_ ११. DOT संघीयताको अवधारणा अनुरुप तोकिएका पर्यटन सेवाहरु प्रदेश सरकार अन्तर्गतबाट संचालन गर्ने गरी हस्तान्तरण गर्ने । ३ महिना DoT
Updated By:
DOT
Updated On:
2077-05-08
Current Status (Details):
हस्तान्तरण गर्ने कार्य पुर्ण भए सकेको .
१००% सम्पन्न
Project: 140_ ..१४० MOCTCA मन्त्रालय तथा अन्तर्गतका प्रमुख निकायहरुबाट प्रवाह हुने सेवाको गुणस्तर बृद्धि गर्न र नागरिकको पृष्ठपोषण लिने प्रणालीको विकास गर्न Digital Complain Box को व्यवस्था गर्ने ।
Updated By:
DOT
Updated On:
2077-04-30
Current Status (Details):
नागरिकको पृष्ठपोषण लिने प्रणालीको विकास गर्न Digital Complain Box जडान को क्रममा रहेको तथा वेबमास्टर समेत तोकीसकिएको